-सुदिप राज गिरि
आफै हुत्तीने युद्ध मैदानमा
देखीन राजा यो जहानमा
जोश, उपदेश एकनास तीम्रा
त्यसैले त तीमी छौ महानमा
तोड्दैमा तीम्रा ती ढुंगे मुर्ती
मेटीन्न तीम्रा साहसका कीर्ती
रहनेछौ सदा यो नेपाली मनमा
रहुन्जेल जग्मा नेपाल धर्ती
( जय पृथ्वी जयन्ती एबम रास्टृय एकता दीवस )
No comments